मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार किशोर श्रेष्ठ पक्राउ

setopati.com · Wed Aug 12 15:53:33 GMT 2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।

उनलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)