पत्रकार किशोर श्रेष्ठ पक्राउ
lokaantar.com

जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको कुसुन्तीस्थित निवासबाटै श्रेष्ठ पक्राउ परेका हुन् ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी सन्तोष खड्काले उनी बुधबार साँझ पक्राउ परेको पुष्टि गरे। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी जाहेरी परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)