शिव शिखर सहकारीको ठगी, मुम्बईबाट समातिए नाइके
nayapatrikadaily.com · Tue Jun 27 00:10:00 GMT 2023
शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके मुम्बईमा समातिए
सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)