चोलेन्द्र निकट ‘बिचौलिया’ ईनमको साथमा कत्ति भेटिएको थियो अमेरिकी डलर ?
ratopati.com · Wed Oct 14 07:13:04 GMT 2026

काठमाडौं । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)