‘व्यवस्थामाथि प्रश्न उठेकै छैन, सरकारले डेलिभरी दिन नसक्दा निराशा बढेको हो’
himalkhabar.com · Sun Nov 26 01:15:00 GMT 2023
‘यी प्रदर्शन सरकारलाई चेतावनी दिने तथा सतर्क गराउने घण्टी (वार्निङ बेल) हुन्। आज थोरै मान्छे छन्, भोलि थपिन पनि सक्छन्। त्यसैले सरकार सच्चिन जरुरी छ।’
काठमाडौंमा मंसीर ७ गते भएको प्रदर्शनलाई कतिपयले व्यवस्था विरोधी प्रदर्शनको रुपमा अर्थ्याउन खोजे। सरकारको क्रियाकलापले ‘झिंगा मार्न तोपको प्रयोग’ गरेको देखियो। संविधान सभा सदस्य समेत रहेका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भने दुवै प्रदर्शन हेर्दा जनताको असन्तुष्टि अहिले उच्च तहमा नपुगी सकेको बताउँछन्। “यद्यपि सरकारको प्रगतिको ग्राफ पनि बढेको छैन र सरकारका लागि यो चेतावनीको घण्टी अवश्य हो,” अधिकारी भन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)