एसिया कप : कोहलीलाई समेट्दै भारतीय टोली घोषणा
nepallive.com · Tue Aug 09 00:30:00 GMT 2022
काठमाडौं– पूर्वकप्तान विराट कोहलीलाई समेट्दै साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ।
सोमबार भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)