नक्कली शरणार्थी प्रकरणः पीडितको संख्या नौ सय बढी, एक अर्ब बढीको ठगी अनुमान, थप व्यक्ति पक्राउ पर्न सक्ने
kalakarmi.com · Sat May 13 00:31:35 GMT 2023
(फाइल तस्बिरः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण वयान दिन जाँदै ।)
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)