मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैंमा मौसम खुल्ने, घाम लाग्ने सम्भावना: यात्रा गर्दा सावधानी अपनाउन सुझाव

nagariknews.nagariknetwork.com · Wed Oct 14 12:17:11 GMT 2026

नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएसँगै तत्काल देशभर ठूलो वर्षा गराउने मौसमी प्रणालीको सम्भावना न्यून देखिएको छ। मौसमविद्का अनुसार आगामी केही दिन देशका अधिकांश भूभागमा मौसम सामान्यतया अनुकूल रहने र घाम लाग्ने सम्भावना छ।

यद्यपि, स्थानीय वायु र पश्चिमी वायुको प्रभावले पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा छिटपुट वर्षा हुन सक्ने भएकाले यात्रामा निस्कँदा मौसमको पछिल्लो पूर्वानुमानमा ध्यान दिन आवश्यक छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)