घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताए : मन्त्री वाग्ले
barnanmedia.com · Wed Aug 12 23:17:00 GMT 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित भेटघाट कार्यक्रममा उनले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)