सूचना प्रविधि विभाग खारेज: सचिव नेतृत्वको ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना
techpana.com · Thu Aug 13 02:22:32 GMT 2026

काठमाडौं । सरकारले सूचना प्रविधि विभागलाई खारेज गरेर ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रीपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अनुसार यो नयाँ कार्यालय अस्तित्वमा आएको हो ।
यससँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतमा रहेर यो नयाँ कार्यालय सञ्चालनमा आउने भएको छ । नयाँ संरचना अनुसार यो कार्यालय अब ‘सचिव’ स्तरको नेतृत्वबाट सञ्चालित हुनेछ । यसअघि खारेज भएको सूचना प्रविधि विभाग महानिर्देशकको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)