‘सरकारले युवाको विश्वासलाई आत्मसात गर्दै काम गरिरहेको छ’
newsofnepal.com · Thu Aug 13 02:54:46 GMT 2026

काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले जेन–जी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनुभएको छ । उहाँले बुधवार परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)