पत्रकार किशोर श्रेष्ठलाई रिहाइ गर्न पूर्वप्रधानमन्त्री प्रचण्डको माग
bishowkhabar.com · Thu Aug 13 03:19:47 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहाइ गर्न सरकारसँग आग्रह गरेका छन् ।
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरेर न्याय निरुपण नहुने भन्दै उनले तत्काल रिहाइको माग गरेका हुन् । समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा श्रेष्ठमाथि धरपकड गरिनु लोकतन्त्रको उपहास भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)