स्मार्ट टेलिकममा मिलेमतो : सीआईबीले भेट्यो यस्ता प्रमाण !
news24nepal.tv · Thu Aug 13 03:24:19 GMT 2026

काठमाडौं । सीआईबीले एनसेल, स्मार्ट टेलिकम र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसहित २२ जनाविरुद्ध करिब ९५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निजी क्षेत्रका दूरसञ्चार सेवाप्रदायक एनसेल, स्मार्ट टेलिकम र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकविरुद्ध करिब ९५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै आपराधिक मुद्दा चलाउन सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)