भिल्लालाई हराउँदै पीएसजीले जित्यो युईएफए सुपर कप
neplays.com · Thu Aug 13 03:44:00 GMT 2026
काठमाडाैं। युईएफए सुपर कपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको छ।
अस्ट्रियाको साल्जबर्गमा बुधबार राति भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले ४५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)