सरकारले मिडियालाई विभेद गरेको छ, पक्राउ गर्ने प्रहरीशैली पनि पाषाणकालीन छ : विपुल पोख्रेल
onlinekhabar.com · Thu Aug 13 04:09:56 GMT 2026

२८ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेलले पत्रकार किशोर श्रेष्ठको पक्राउ प्रकरणले राज्यको पत्रकारिता र सञ्चारमाध्यमप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
श्रेष्ठ पक्राउको शैलीप्रति पनि प्रश्न उठाउँदै उनले लोकतान्त्रिक समाजमा प्रहरीले पत्रकारलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने तरिका पनि लोकतान्त्रिक र पारदर्शी हुनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)