मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनेक काण्ड र भ्रष्टाचार किन देखेको नदेख्यै ?

ekantipur.com · Mon May 15 00:25:05 GMT 2023

गुपचुप पारिएकाबाहेक यसअघि चर्चामा आएका काण्डहरू धेरै छन् । तीमध्ये केही हुन् : एनसेल, चूडामणि शर्मा, स्विस बैंक, चमेलिया जलविद्युत्, फोरजी वितरण, विनोद चौधरी कर छुट, वाइडबडी, न्यारोबडी, सिन्डिकेट हटाउन बार्गेनिङ, बूढीगण्डकी, लोकमान कार्की, भृकुटीमण्डप लिज प्रकरण, राष्ट्रिय ढुकुटीबाट आसेपासे पोस्ने काम, सेक्युरिटी प्रिन्टिङ प्रेस, गोपाल खड्का, पप्पु कन्स्ट्रक्सन, लाइसेन्स छपाइ कमिसन, चन्द्रागिरि केबुलकार सम्झौता, ललितानिवास प्रकरण ।

यी अर्बौं भ्रष्टाचारमा सरकारी नेता, तिनका नातागोता, तिनले तोकेका कर्मचारी र भाग दिन राजी ठेकेदारहरू नै संलग्न भएका देखिन्छन् । कतिपय भ्रष्टाचार नीतिगत रूपमै भएका पनि छन् । अयोग्य लडाकुलाई दुईदुई लाखका दरले रकम दिइने निर्णय पछिल्लो उदाहरण हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)