६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
arthasansar.com · Thu Aug 13 04:46:23 GMT 2026

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च उछाल देखिएको हो ।
वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ६०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)