किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारहरू धर्नामा [तस्बिरहरू]
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै पत्रकारहरू धर्नामा बसेका छन् ।
नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको हो । श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले धर्ना दिएको हो । धर्नामा पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)