एसियाली पारा खेलकुदको तयारीका लागि मन्त्रालय र राखेपको ध्यानाकर्षण
baahrakhari.com · Thu Aug 13 05:03:48 GMT 2026
काठमाडौं । राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले पाँचौँ एसियन पारा गेम्समा सहभागिता तथा तयारीका लागि आवश्यक व्यवस्था गरिदिन माग माग गरेको छ ।
जापानको आइची नागोयामा पाँचौँ एसियन पारा गेम्स हुँदै छ । पारालिम्पिक कमिटीले त्यसमा नेपाली खेलाडीको सहभागिता तथा तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)