सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?
arthasansar.com · Thu Aug 13 05:22:05 GMT 2026

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ६ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख ६ हजार ७०० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)