ललिता निवास प्रकरण : भट्टराई मन्त्रिपरिषद्को निर्णयमा अख्तियारको तामेली
newsofnepal.com · Fri Dec 10 01:18:39 GMT 2021
काठमाडौं ।
ललिता निवास प्रकरणमा बालुवाटारभित्र रहेको सरकारी जग्गा उनाउ (हुँदै नभएको गुठी) कायम गरी उनाउ मोही बनाई मन्त्रिपरिषद्बाट निर्णय गराई गुठी कायम गराएको आरोप छ । डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम गुठी जग्गा विवादमा आई मुद्दा चलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)