अर्का सुकुम्बासीले पनि गरे आत्महत्या
janaaastha.com

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासीले आत्महत्या गरेका छन् । कृषि विकास बैंक तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान आज बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)