बन्दुकको बलमा कलम भाँच्न खोज्ने दुस्साहस
janaaastha.com

वाक तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । संविधानको मर्म र भावनाअनुसार पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको अनिवार्य दायित्व हो । विडम्बना, समाचार लेखेकै कारण पत्रकार र सञ्चार माध्यम असुरक्षित हुनुपर्ने अवस्था आज पनि विद्यमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)