झापाका थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण
reportersnepal.com · Thu Aug 13 08:30:39 GMT 2026

झापा । कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले उनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)