उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत नेपालमा छ सय परियोजना सञ्चालनः भारतीय दूतावास
nepallive.com · Thu Aug 13 08:46:00 GMT 2026

काठमाडौं – भारतले उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत नेपालमा हालसम्म छ सय बढी परियोजना सञ्चालन गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा अन्य क्षेत्रमा केन्द्रित ती परियोजनाको कुल लागत करिब १६ ६२ करोड रुपैयाँ (१६६२ करोड) रहेको दूतावासको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)