पाँचथरका चिया बगानमा श्रमिक अभाव
ekantipur.com · Thu Aug 13 09:12:44 GMT 2026

पाँचथरका चिया बगानमा श्रमिक अभाव
स्थानीय स्तरमै मासिक ४० हजारसम्म आम्दानीको रोजगारी पाइने चिया बगानमा कामदारको अभावले उत्पादन क्षमतामा गिरावट आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)