कुरिल टापुमा पुटिनको भ्रमणले रुस–जापान विवाद फेरि चर्कियो
nepalviews.com · Thu Aug 13 09:20:48 GMT 2026

काठमाडौं । जापानकी प्रधानमन्त्री ताकाइचीले विवादित कुरिल टापुको पहिलो भ्रमण गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएकी छन् ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार कुरिल द्वीपसमूहअन्तर्गत पर्ने इटुरुप (जापानमा एटोरोफु) टापुको भ्रमण गरेका थिए । उक्त टापु जापान र रुस दुवैले आफ्नो दाबी गर्दै आएका चार विवादित टापुमध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)