८.८१ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार
ajakoartha.com · Thu Aug 13 09:31:00 GMT 2026

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ८.८१ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६५१.२१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन बजारमा सामान्य सुधार देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)