‘मध्यरातमा बालबालिकाको ल्यापटप र मोबाइल खोस्नुको कारण दिनुपर्दैन ?’
janaaastha.com

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी हिरासतमा भेट्न गएका उनका कानुन व्यवसायी र परिवारका सदस्यलाई समेत प्रहरीले रोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)