फेरि तोकियो दशौं राष्ट्रिय खेलकुदको मिति
nepallive.com · Thu Aug 13 09:59:06 GMT 2026
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले १० औं राष्ट्रिय खेलकुदको नयाँ मिति फेरि तोकेको छ । यसपटक आगामी मंसिर १६ देखि २९ गते सम्मका लागि तोकिएको हो ।
आजको सहित कर्णालीमा हुने उक्त प्रतियोगिताका लागि पाँचौंपटक मिति तोकिएको हो । बिहीबार बसेको राखेपको बोर्ड बैठकले मिति तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)