हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने
nepaltvonline.com · Thu Aug 13 10:32:53 GMT 2026

हुम्ला- यस वर्षबाट हुम्ला जिल्लामा उत्पादन हुँदै आएकाे स्याउ विक्रीवितरण गर्न सम्बन्धित गाउँपालिकाको कृषि शाखाकाे सिफारिस अनिवार्य चाहिने भएको छ ।
जिल्लामा उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा रसयुक्त गुणस्तरीय स्याउकाे निर्यातका लागि भदाै पहिलाे साता भन्दा पछि मात्रै विक्री गर्न पाउने नियम लागू भएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)