निरोशन डिक्वेलाले लुम्बिनी लायन्सबाटै खेल्ने
onlinekhabar.com · Thu Aug 13 11:18:54 GMT 2026
२८ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई आगामी सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ ।
गत सिजन लुम्बिनीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका डिक्वेला आगामी सिजन पनि च्याम्पियन टोलीबाटै खेल्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)