नेपालगन्जका अस्पतालले अब १० प्रतिशत बेड विपन्नलाई छुट्याउनै पर्ने
deshsanchar.com · Thu Aug 13 08:13:47 GMT 2026

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालहरूले १० प्रतिशत बेड छुट्याउनै पर्ने मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)