अच्छा लेकिन लन्डनको 'गर्मी'ले सताउला
ratopati.com · Thu Aug 13 12:16:01 GMT 2026

लन्डन । नेपाली जनजीवनमा बेलायत, विशेषगरी लन्डनलाई चिसो, बादल,वर्षा र हिउँ पर्ने देशका रूपमा बुझ्ने चलन पुरानै हो । ‘अच्छा लेकिन लन्डनको चिसोले सताउला’ भन्ने चर्चित गीतको पंक्ति धेरै नेपालीको मनमा बसेको छ । तर सन् २०२६ को गर्मीयामले बेलायतको मौसमबारे बनेको त्यो पुरानो धारणा नै बदलिदिएको छ ।
यस वर्ष बेलायतले लगातार पाँचौँ पटक अत्यधिक गर्मीको सामना गरिरहेको छ । आज बिहीबार देशका विभिन्न भागमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमानसँगै पूर्वी इङ्ल्यान्ड, लन्डन तथा दक्षिणपूर्व, मिडल्यान्ड्स र यर्कसायर तथा हम्बरका केही भागमा एम्बर स्तरको अत्यधिक गर्मी चेतावनी लागू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)