मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

barnanmedia.com · Wed Oct 08 21:39:36 GMT 2025

बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई बुधबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)