राष्ट्र बैंकले भन्यो- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समस्या छैन
nepalsamaya.com · Thu Aug 13 12:43:52 GMT 2026

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाका विषयमा आवश्यक राय र सुझाव लिएर थप छलफल भइरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)