सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
nepalnews.com · Thu Aug 13 12:52:56 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनमा दिएका छन्।
उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार राजीनामा पत्र बुझाए। पत्र बुझाउनुअघि नै उनले संसद्को रोस्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)