‘लोकल हिरो’ बन्दै अरुण क्षेत्री
kalakarmi.com · Thu Aug 13 13:03:03 GMT 2026

काठमाडौं– अनन्या फिल्मस् प्रालिको ब्यानरमा नयाँ नेपाली फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले यो फिल्मका लागि प्रमुख अभिनेताका रूपमा अभिनेता अरुण क्षेत्रीलाई अनुवन्ध गरेका छन् । दुई पक्षबीच हालै सम्झौता भएको हो ।
सिनेमा हलमा प्रदर्शनको क्रममा रहेको ब्लकबस्टर फिल्म ‘गौंथली’ का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’ मा शीर्ष भूमिका निर्वाह गर्नेछन् । यो फिल्म निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)