सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
setopati.com · Thu Aug 13 13:10:35 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनमा दिएका छन्।
उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)