अटो फाइनान्सिङमा जोखिम व्यवस्थापन र सहज कर्जामा जोड
nepalviews.com · Thu Aug 13 13:33:33 GMT 2026

काठमाडौं । अटो फाइनान्सिङ क्षेत्रमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबीलाई थप प्रभावकारी बनाउने र सहज कर्जा उपलब्ध गराउने विषयमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' अन्तर्गत बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा सहभागीहरूले अटो कर्जा प्रणालीलाई सुरक्षित, पारदर्शी र पहुँचयोग्य बनाउन आवश्यक नीतिगत सुधारबारे धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)