सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने [भिडियो]
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यस्तो जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)