डिएभी सेमिफाइनलमा
neplays.com · Thu Aug 13 14:36:00 GMT 2026
काठमाडाैं। डिएभी ‘रातो’ जुनियर क्रिकेट लिग (जेसीएल) सिजन २ मा सेमिफाइनलमा प्रवेश गरेको छ।
डिएभी ‘रातो’ ले बिहीबार आयोजक एन्जल्स हार्ट नेसनल स्कुललाई २३ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)