सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित
ekantipur.com · Thu Aug 13 14:49:35 GMT 2026

सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित
अर्थ मन्त्रालयमा भएको सहमतिअनुसार लघु वित्तीय संस्थाका समस्या अध्ययन गरी सुझाव दिन उच्चस्तरीय समिति गठन गर्न सिफारिस गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)