रास्वपा सांसद सिंहको प्रश्न- सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ, राज्यलाई अझै पछाडि धकेल्ने हो ?
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्यका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन् ।
सिंहले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् एक टिप्पणी गर्दै सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)