देउवालाई कांग्रेसको स्वागत : ‘अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास’
canadanepal.com · Thu Aug 13 15:32:23 GMT 2026
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
कांग्रेसले पार्टीको गौरवशाली इतिहास निर्माणमा देउवाले निर्वाह गरेको भूमिका र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै पार्टीमा संस्थागत परिवर्तनलाई स्थापित गर्न तथा गतिशील कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिको अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)