बुटवलमा प्रहरीले बरामद गर्यो अवैध घण्टी
lokaantar.com

रुपन्देही प्रहरीले बुटवलबाट तीन बोरा अवैध घण्टी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले अनुसन्धान गर्दा ४ लाख ५० हजार मूल्य बराबरका ३ बोरा अवैध घण्टी नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)