किसानको मूल्य बढाउन कृषि आपूर्ति श्रृंखला सुधार्दै सरकार
halokhabar.com · Thu Aug 13 10:26:00 GMT 2026

×
काठमाडौँ । किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले कृषि उपज सस्तोमा खरिद गर्न सक्ने वातावरण बनाउन सरकारले कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधारको प्रक्रिया अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)