नेपाली कांग्रेसमा मणि थापाको ड्रिम टिमः सभापतिमा गगन, उपसभापतिमा प्रदीप र विश्वप्रकाश
farakdhar.com · Thu Dec 09 00:31:22 GMT 2021
कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्थे, मणि थापा । तर, ५ पुस ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अरु केही नेताहरुजस्तै थापाले पनि माओवादी केन्द्र छाडे, राजनीतिका लागि नेकपा एमाले छाने ।
त्यही एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा थापा केन्द्रीय सदस्य चुनिएका पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)