मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धादिङका १७ होटलमध्ये २ वटामात्रै खानयोग्यः १४ वटा औसत, थ्रीस्टार कसैले पाएनन्

clickmandu.com · Thu Oct 15 05:46:08 GMT 2026

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूमा बासी, झिँगा भन्केको, न्यून गुणस्तरको खाना खुवाउने र चर्को मूल्य असुल्ने गरेको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाईका साथ अनुगमन प्रक्रिया सुरु गरेको छ ।

सरसफाइको चरम अभाव र यात्रु ठगीको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्बन्धित निकायहरूको छलफल तथा यातायात व्यवस्था विभागको सूचनाका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विशेष टोलीले राजमार्गका होटलहरूमा आकस्मिक निरीक्षण गरी स्तरीकरण (लोगो वितरण) गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)