मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यका अपराध अनुसन्धानको ‘राडार’मा रहेका बाबु थापा सर्लाहीबाट पक्राउ

lokaantar.com

टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ‘राडार’मा रहेका बाबु थापालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सार्लहीको टोलीले बिहीबार बिहान विशेष सूचनाका आधारमा थापालाई दुई थान पेस्तोल र १५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)